जनरल इन्स्योरेन्सको सञ्चालकमा अग्रवाल नियुक्त

काठमाडौं, ३ साउन। जनरल इन्स्योरेन्सले सञ्चालक पदमा मिता मुरारका अग्रवाललाई  नियुक्त  गरेको छ । सञ्चालक दिपेन्द्र अग्रवालले राजीनामा दिएपछि संस्थापक शेयरधनी अग्रवाल कम्पनीको रित्त सञ्चालक पदमा मुरारका नियुक्त भएकी हुन् ।

यस अघिका सञ्चालक दिपेन्द्र अग्रवालले दिएको राजीनामा स्वीकृत गर्दै कम्पनीले साउन १ गते मिता मुरारका अग्रवाललाई सञ्चालकमा नियुक्त गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको