सुनचाँदीको मूल्य आज कति ?

काठमाडौं, ३ साउन । आज नेपाली बजारमा सुनको मूल्य आज ६ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ६ स पैयाँमा कारोबार भइरहेको छ । खरिद बिक्री भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य ९२ हजार १ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएकोमा आज घटेर तोलामा १२ सय ९५ कायम गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको