सीईओका लागि नेप्सेमा ११ जनाको आवेदन

काठमाडौं, २८ कात्तिक । नेप्सेमा प्रमुख कार्यकारी अधिकृत (सिईओ)का लागि ११ जनाले आवेदन दिएका छन् । नेप्सेमा आवेदन दिने आज अन्तिम दिनसम्म ११ जनाको आवेदन परेको अर्थ मन्त्रालयले जनाएको छ ।

सिईओका लागि नेप्सेकै प्रवीण पन्दाक, रमेश कुमार भट्टराई, रमेश घिमिरे, छविराज पन्त, गोविन्द दाहाल, केशवप्रसाद श्रेष्ठ, बद्रीप्रसाद प्याकुरेल, जीवन अमगाई, कृष्णबहादुर कार्की, दिपक गौतम र नेप्सेकै निमित्त सिईयो निरञ्जन फुयालले आवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको