आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार

काठमाडौं, २८ असार । नेपालमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज तेजाबी सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा खरिद बिक्री भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको