तपाईँको यस हप्ताको साप्ताहिक राशिफल: २०७९ चैत्र (११–१७) सम्म
मेष राशि (चु,चे,चो,ला, लि,लु,ले,लो, अ):– २०७९ चैत्र दोस्रो साता धन सम्पत्ति, गर गहना नोक्सान, खर्च, भूमिबाट लाभ, विरोधीपक्षहरु परास्त हुने, सुख प्राप्त, पैत्रिक सम्पत्ति लाभ, विलासिताको काम खेलकुद पर्यटन । आर्थिक लाभ,धातु सम्बन्धी कामबाट लाभ, अध्ययनमा सफलता हुनेछ ।
वृष राशि (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो):– २०७९ चैत्र दोस्रो साता सरकारी जागिरबाट लाभ, आँखामा समस्या, कुटुम्बबाट लाभ, अध्ययनमा सफलता, यात्रा प्राप्त, शत्रु पराजित, धातुबाट नोक्सान, धनचोरी नोक्सान, रक्त विकार । दाजुभाइबिच सम्बन्धमा खराब । प्रेममा सुधार, यात्रामा खराब, शिक्षामा शुभ ।
मिथुन राशि (क,कि,कु,घ,ङ,छ,के,को,ह):– २०७९ चैत्र दोस्रो साता कार्य सिद्धि, सुख प्राप्त,डर उत्पन्न, अर्थलाभ, शैक्षिक कार्यमा लाभ, खनिज कार्यबाट नोक्सान, दलाली काममा लाभ, टाढाको यात्रामा कष्ट, शेयरमा लाभ, टाउकोमा समस्या, प्रेममा असफलता ।
कर्कट राशि (हि,हु,हे,हो,डा,डि,डु,डे,डो):– २०७९ चैत्र दोस्रो साता अध्ययनमा सफलता, आयात कार्यबाट लाभ, सुखका, बोलीमा प्रभाव बढ्ने, दलाली कार्यबाट लाभ, दुर्घटना, अपमान, शेयरमा लाभ, रगतमा विकार, प्रेममा खटपट, लामो यात्रामा प्राप्त, कार्य पूर्णता, पेटमा समस्या ।
सिंह राशि (मा,मि,मु,मे,मो,टा,टि,टु,टे):– २०७९ चैत्र दोस्रो साता आर्थिक लाभ, सुख प्राप्त, होटल कार्यबाट लाभ, शृङ्गारिक कार्यबाट लाभ, पर्यटन कार्यबाट लाभ, हवाई यात्रा लाभ, भूमि कार्यबाट लाभ, आँखामा समस्या, दाजुभाइमा सम्बन्धमा सुधार, अध्ययनमा अवरोध, वैदेशिक यात्रा ।
कन्या राशि (टो,प,पी,पू,ष,ण,ठ,पे,पो):– २०७९ चैत्र दोस्रो साता प्रेममा सफलता, अध्ययनमा रुचि, शैक्षिक लाभ, वित्तीय लाभ, धातु फलाम मेसीनरीबाट लाभ, चिकित्सा कार्यबाट लाभ, दूधबाट लाभ, कामदारहरूबाट लाभ, प्रेममा सफलता, यात्रामा घुमफिरको यात्रा, शिक्षामा सफलता ।
तुला राशि (र,री,रु,रे,रो,ता,ति,तू,त):– २०७९ चैत्र दोस्रो साता रोगवृद्धि, शत्रु नास, सुख प्राप्त, मनमा आँट, सबैको मन जित्न सकिने, वैदेशिक यात्रा, मुद्दामा विजय, कार्यबाट लाभ, साहस बढ्ने, सामाग्री चोरी, प्रेममा झगडा, विदेश यात्रा, शिक्षामा अवरोध, सरकारी सेवामा लाभ ।
वृश्चिक राशि (तो,न,नी,नू,ने,नो,या,यि,यू):– २०७९ चैत्र दोस्रो साता भूमिबाट लाभ, अध्ययनमा सफलता, शैक्षिक क्षेत्र लाभ, ज्ञानवृद्धि, सुखका धनप्राप्ती ,दलाली काममा लाभ, शेयरमा लाभ रहने, पाचन सम्बन्धी समस्या, प्रेममा खटपट, यात्रामा सफलता, शिक्षामा सफलता, मनोरञ्जनमा रुचि ।
धनु राशि (य,यो,भा,भि,भू,ध,फा,ढ,भ):– २०७९ चैत्र दोस्रो साता मानसिक शान्ति प्राप्त, बोलीमा प्रभावकारिता बढ्ने, अन्न सम्बन्धी अध्ययन सम्बन्धी कार्य, कृषिमा लाभ, शत्रुबाट भय, सन्तान सुख, व्यापारमा घाटा, शेयरमा लाभ, श्वास प्रश्वासमा समस्या, प्रेम तथा दाम्पत्यमा सुख, अर्थ लाभ ।
मकर राशि (भो,जा,जी,खी,खू,खे,खो,गा, गी):– २०७९ चैत्र दोस्रो साता सुखका प्राप्ति, कीर्ति बढ्ने, राजनीतिकमा लाभ, जागिरमा लाभ, वैदेशिक यात्रा, साहस बढ्ने, विरोधीहरू परास्त, कृर्षिमा नोक्सान, पुत्रलाभ, सन्तान सुख, आत्म सन्टुष्टी बढ्ने, दुर्घटनामा, शेयरबाट लाभ, नसामा समस्या ।
कुम्भ राशि (गू,गे,गो,स,सी,सू,से,सो, द):– २०७९ चैत्र दोस्रो साता सुख प्राप्त, अर्थ लाभ, शृङ्गारिक मनोरञ्जन रुचि, दूध जुस लाभ, आर्थिक लाभ, वाणीबाट धनलाभ, जागिरमा अपमान, धातुबाट नोक्सान, प्रेममा सफलता, रक्त विकार, यात्रामा अवरोध, शिक्षामा लाभ, मुद्दा मामिला दुर्घटनामा पर्न सक्ने ।
मीन राशि (दी,दू,थ,झ,ञ,दे,दो,च,ची):– २०७९ चैत्र दोस्रो साता सुखका धन प्राप्त, अर्थ लाभ, सुख प्राप्त, आत्म सन्तुष्टी बढ्ने, शेयरबाट नोक्सान, स्वास्थ्यमा खराब, आफन्तबाट नोक्सान हुने, प्रेम तथा दाम्पत्यमा सुख, सम्पत्ति लाभ, यात्रा रमाइलो, शिक्षामा अल्छीपन आउने, कार्यमा सफलता ।
ॐ नमोः भगवते बासुदेवाय नमः
चिना टिप्पणी बनाउन, हस्तरेखा हेर्न, ग्रहदशा हेर्न, घरको वास्तु हेर्न, ग्रहशान्ति,माङ्गलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला ।
ज्यो. दुर्गा प्रसाद उपाध्याय
फोन नं. ९८४१३७१८९७, ईमेलः [email protected]