आज विदेशी मुद्रा सटहीदर कति ?

काठमाडौं, २८ असार । आज एक अमेरिकी डलरको खरिद दर ११९ रुपैयाँ १३ पैसा र बिक्री दर ११९ रुपैयाँ ७३ पैसा रहेको  नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४१ रुपैयाँ ४७ पैसा र बिक्री दर १४२ रुपैयाँ १८ पैसा रहेको छ ।
त्यस्तै, बैंकको अनुसार स्विस फ्रान्स एकको खरिद दर १३० रुपैयाँ ३५ पैसा र बिक्री दर १३१ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको