ढकमक्क फुलेको सिमल

कञ्चनपुर, १३ फागुन । शुक्लाफाँटा नगरपालिका-१० झलारीमा ढकमक्क फुलेको सिमल । सिमलका रुखहरु जथाभावी रुपमा काटिँदा गिद्धको बासस्थान मासिँदै जान थालेको छ ।  तस्वीर: राजेन्द्रप्रसाद पनेरु

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको