ग्लोबल आईएमई लघुवित्तका संचालक श्रेष्ठको राजीनामा स्वीकृत

काठमाडौं, ३१ असार । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका सञ्चालक परमेश्वर श्रेष्ठले दिएको राजीनामा स्वीकृत भएको छ ।  ग्लोबल आइएमई बैंकको तर्फबाट प्रतिनिधित्व गरेका श्रेष्ठले सञ्चालक पदबाट राजीनामा दिएका हुन् ।

असार २९ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको