चौँरी गाई

मुस्ताङ, २९ कात्तिक । मुस्ताङ जिल्लाको जोमसोम बजार हुँदै कागबेनीतर्फ लैजान लागिएका चौँरी गाई । यहाँ एउटा चौँरी गाईको मूल्य रु एक लाख भन्दा बढी पर्ने स्थानीय बताउँछन्  । तस्बिर: रत्न श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको