बिदेशीमुद्रा आज कतिमा साट्न पाइन्छ ?  

काठमाडौं, २९ भदौ । आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५८ पैसा र बिक्रिदर ११८ रुपैयाँ १८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ५० पैसा र बिक्रिदर १३९ रुपैयाँ २० पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ४६ पैसा र बिक्रिदर ८६ रुपैयाँ ९० पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको