डलरको भाउ आज कति ?

काठमाडौँ., २८ भदौ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३१ पैसा र बिक्रिदर ११७ रुपैयाँ ९१ पैसा रहेको छ । त्यस्तै, एक युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ६० पैसा र बिक्रिदर १३९ रुपैयाँ ३१ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ २९ पैसा र बिक्रिदर ८६ रुपैयाँ ७३ पैसा रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको