सुनको मूल्य आज कति ?

काठमाडौं, २५ भदौ । केही दिनयता चाडबाड नजिकिँदै गर्दा नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि हुँदै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

यसैगरी, चाँदीको मूल्य आज प्रतितोला १२ सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको