राष्ट्रिय युवा संघ नेपालले सम्पन्न गर्यो बृहत् वृक्षारोपण :(फोटो फिचर)

काठमाडौँ, ११ भदौ । राष्ट्रिय युवा संघद्धारा चोभारमा वृक्षारोपण गरेका छन् । राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलको जन्मोत्सवको अवसरमा ५ सय भन्दा बढी वृक्षारोपण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको