मंगलबार ०४ असार, २०८१

नेपाली समय

बागमती नदीलाई जीवन्त राख्ने प्रयास ऐतिहासिक जनआन्दोलनको परिणाम भएको खानेपानी मन्त्री उमाकान्त चौधरीको भनाई

बागमती नदीलाई जीवन्त राख्ने प्रयास ऐतिहासिक जनआन्दोलनको परिणाम भएको खानेपानी मन्त्री उमाकान्त चौधरीको भनाई

खानेपानीमन्त्री उमाकान्त चौधरीले २०४६ सालको ऐतिहासिक जनआन्दोलनको परिणामस्वरुप मुलुकमा प्रजातन्त्र पुनः स्थापना भएपछिका सरकारबाट पवित्र बागमती नदी र यसका सहायक नदीलाई स्वच्छ, सफा, हराभरा एवं जीवन्त राख्न विभिन्न प्रयास सुरु भएको बताउनुभयो ।