महान दार्शनिक प्लेटोको अनमोल विचारहरु, जसले तपाईको जीबन बदल्छ

  • मानिसको सबैभन्दा महत्त्वपूर्ण जीत आफैलाई नियन्त्रण गर्नु हो।
  • कोही व्यक्ति आफुलाई माया नगर्ने सँग मित्रता गास्न चाँहदैनन् ।
  • मानिसको व्यवहार तीन चीजले बनेको हुन्छ, चाहाना, भावना र जानकारी ।
  • सोच्नेको मतलव तपाईको आत्मासँग आफै बातचित गर्नु हो ।
  • मानिसले गरेको राम्रो व्यवहारमा शक्ति दिन्छ र राम्रो व्यवहार गर्ने प्ररित पनि गर्छ ।
  • कुनै पनि राम्रो निर्णय जानकारीमा निर्भर हुन्छ । संख्या र आंकडाको भरमा हुँदैन् ।
  • कम चीजको साथमा जीवन जिउनु सबैभन्दा ठुलो सम्पत्ति हो ।
  • प्रत्येक समय स्वास्थ्यको चिन्ता गरिरहनु जीवनमा सबैभन्दा ठुलो रोकावट हो ।
  • कामको सुरुवात गर्नु नै उसको सबैभन्दा ठुलो महत्वपुर्ण हिस्सा हो ।
  • यो दुनियाँमा तीन प्रकारका मानिस हुन्छन्, पहिलो बुद्धिमान, दोस्रो आफ्नो प्रतिष्ठाको माया र तेस्रो जिन्दगीमा केही हासिल गर्न चाहने।
  • सानो कक्षामा राम्रो ट्रेनिङ पाउनु नै पढाई लेखाइको अहम् हिस्सा हो ।
  • यदि कुनै व्यक्तिले पढ्न मन नगरेमा जिन्दगीको अन्तिम दिनमा बिल्कुलै एक्लै हुन्छ ।
  • जुन समाजमा कोही धनी वा कोही गरीब हुँदैनन् त्यहाँका मानिसहरुले राम्रो सस्कार मात्र पाउछन् ।
  • कुनै व्यक्तिले सजिलै कसैको हानी गर्न सक्छ, तर, सबै व्यक्तिले अरुको नराम्रो गर्न सक्दैनन् ।
  • बिना प्रयत्न तपाई समृद्ध बन्न सक्नुहुन्न् ।
  • प्रेमको स्पर्शबाट सबै कवि बन्न सक्छन् ।
  • साहस मुक्तिको एक प्रकार हो ।
  • लोकतन्त्र तानाशाहीमा परिर्वतन हुन्छ
  • कोही व्यक्तिले आफैमाथि विजय प्राप्त गर्नु सबै जीत मध्ये सबैभन्दा पहिलो र महान हो ।
  • राम्रो कर्मले स्वंयमलाई शक्ति दिन्छ र अरुलाई राम्रो काम गर्ने प्रेरणा दिन्छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको