संसदीय समितीमा चर्काचर्की !! ओली पक्षीय नेता नारदमुनि राना र माधव नेपाल विच भनाभन !!

काठमाण्डौ, १० साउन। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा आज बसेको बैठकमा चर्काचर्की परेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद नारदमुनि राना र वरिष्ठ नेता माधवकुमार नेपालबीच तल्लो तहसम्म गएर भनाभन भएको छ।

सिंहदरबारमा ११ बजे बसेको बैठक बिषयमा नै प्रवेश नगरी सकिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको