ट्वीटरले थप्यो ट्वीटमा डिसलाइक गर्ने नयाँ फिचर

एजेन्सी। सामाजिक संजालमा ट्वीटर प्रयोगकर्ताका लागि निकै खुसीको खबर सार्वजनिक भएको छ । समाचार अनुसार ट्वीटरले ट्वीटमा लाइक मात्र होइन डिसलाइक गर्ने नयाँ फिचर थप गर्दैछ। अपभोट तथा डाउनभोट फिचरको रुपमा परिक्षण गरिरहेको ट्वीटरले डाउनभोट गरि डिसलाइक गर्न सक्नेछन।

साथै ट्वीटरले केही आईओएस प्रयोगकर्ताहरुका लागि भ्वाइस ट्रान्सर्फमर फिचर पनि थप गर्दैछ । एन्ड्रोइड प्रयोगकर्ताले भने यो फिचरको प्रयोग गर्न केही समय कुर्नुपर्नेछ ।

अचम्मको कुरो त के छ भने चित्त नबुझ्ने ट्वीटरमा डिसाइक गर्न सक्ने भएपनि त्यस्तो डिसलाइकहरु सार्वजनिक भने नहुने बताएको छ।

 

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको