शुक्रबारको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं, ३० पुस । आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३५ रुपैयाँ ३० पैसा र बिक्रीदर १३५ रुपैयाँ ९० पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ २३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६७ पैसा रहेको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको