आज यी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं, २८ पुस । शेयरबजारमा आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक र निफ्राको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । यी दुई कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतले कमाएका छन् ।

नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले शेयरमुल्य वृद्धि भएको छ भने मध्य भोटेकोशीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको