सन्नी लियोनीले समुद्र तटमा सुतेर दिइन् बोल्ड पोज

एजेन्सी, २८ पुस । बलिउडकी सुन्दरी अभिनेत्री सन्नी लियोनी यतिबेला मालदिभ्समा छुट्टी मनाइरहेकी छिन् । उनको छुट्टीको तस्बिर पनि सामाजिक सञ्जालमा छाएको छ । हट बिकिनीमा लियोनीका बोल्ड तस्बिरहरूलाई उनका तस्बिर फ्यानहरूले निकै रुचाइरहेका छन् । सन्नी लियोनीले मालदिभ्समा आफ्नो हट र बोल्ड स्टाइल देखाएकी छिन् । उनले समुद्र तटमा बोल्ड पोज दिएर तस्बिरहरू क्लिक गरेकी छिन्, जुन अहिले भाइरल भइरहेको छ ।

सन्नी लियोनीले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा आफ्ना तीनवटा हट र बोल्ड तस्बिर शेयर गरेकी छिन् ।
यी तस्विरमा अभिनेत्रीको बिकिनी स्टाइल देखिन्छ । तस्विरमा सन्नी लियोनीले बहुरङ्गी बिकिनी लगाएकी छिन् । यससँगै ठुला सनग्लास पनि लगाएकी छिन् । एउटा तस्विरमा सन्नी लियोनी समुद्र तटमा जलपरी जस्तै सुतेको देखिन्छ । अर्को तस्बिरमा अभिनेत्री भुईँमा बसेर बोल्ड पोज दिइरहेको देखिन्छ । सबै तस्विरमा सन्नी लियोनीको हट एन्ड बोल्ड स्टाइल देख्न सकिन्छ । यी तस्बिरहरू सेयर गर्दै सन्नी लियोनीले एउटा विशेष क्याप्सन पनि लेखेकी छिन् । ‘सूर्य मलाई बोलाउँदै छ । ’


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको