आजका लागि यस्तो छ विदेशी मुद्रा विनिमयदर

काठमाडौं, २६ पुस । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६० पैसा र विक्रिदर ११९ रुपैयाँ २० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३४ रुपैयाँ ७४ पैसा र विक्रिदर १३५ रुपैयाँ ४२ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ १४ पैसा र विक्रिदर ८५ रुपैयाँ ५७ पैसा रहेको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको