आज सुनचाँदीको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २५ पुस । कारोबारको साताको पहिलो दिन आइतबार आज सुनचाँदीको भाउ स्थिर रहेको छ । शुक्रवार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको