आजका लागि यस्तो छ विदेशी मुद्रा सटही दर

काठमाडौं, २५ पुस । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६० पैसा र विक्रिदर ११९ रुपैयाँ २० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३४ रुपैयाँ २० पैसा र विक्रिदर १३४ रुपैयाँ ८७ पैसा रहेको  छ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८८ पैसा र विक्रिदर ८५ रुपैयाँ ३१ पैसा रहेको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको