बुधवार डलरको भाउ कति ?

काठमाडौं, ६ असार । आज एक अमेरिकी डलरको खरिद दर ११९ रुपैयाँ ९ पैसा र बिक्री दर ११९ रुपैयाँ ६९ पैसा रहेको  नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, स्विस फ्रान्स एकको खरिद दर १२९ रुपैयाँ ६२ पैसा र बिक्री दर १३० रुपैयाँ २७ पैसा रहेको छ ।

यसैगरी, युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ४० पैसा र बिक्री दर १४१ रुपैयाँ १० रुपैयाँ रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको