डलरको भाउ आज कति ?  

काठमाडौं, २० पुस । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११९ रुपैयाँ १२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३५ रुपैयाँ २७ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ र बिक्रीदर ८६ रुपैयाँ ४३ पैसा रहेको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको