आजको लागि यस्तो छ विदेशी मुद्रा विनिमयदर

काठमाडौं, १९ पुस । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६४ पैसा र विक्रिदर ११९ रुपैयाँ २४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३४ रुपैयाँ ८९ पैसा र विक्रिदर १३५ रुपैयाँ ५८ पैसा रहेको छ ।

यसैगरी, क्यानेडियन डलरको खरिददर ९३ रुपैयाँ ८९ पैसा र विक्रिदर ९४ रुपैयाँ ३७ पैसा रहेको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको