आइतबारको लागि यस्तो छ विदेशीमुद्रा विनिमयदर

काठमाडौं, १८ पुस । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११९ रुपैयाँ २४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३५ रुपैयाँ १३ पैसा रहेको छ ।

यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९३ रुपैयाँ २७ पैसा र बिक्रीदर ९३ रुपैयाँ ७४ पैसा रहेको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको