आजदेखि प्रभु बैंकको  संस्थापक शेयर आजबाट लिलामीमा

काठमाडौं, ५ साउन । आजदेखि प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा भएको प्रभु बैंकको ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा आएको छ ।

कम्पनीले आजदेखि ५ सय रुपैयाँ प्रतिकित्ता तोकेर ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।
कम्पनीले शेयर खरिदको लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरेर न्यूनतम ५ हजार देखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको