आज विदेशी विनिमयदर कति ?

काठमाडौं, ५ असार । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिद दर ११९ रुपैयाँ ५० पैसा र बिक्री दर १२० रुपैयाँ १० पैसा रहेको छ । त्यस्तै, युके पाउण्ड स्टिलिङ एकको खरिद दर १६३ रुपैयाँ ८९ पैसा र बिक्री दर १६४ रुपैयाँ ७१ पैसा रहेको छ ।

यसैगरी, यरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ७१ पैसा र बिक्री दर १४१ रुपैयाँ ४१ पैसा रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको