डलरको भाउ आज कति ?

काठमाडौं, ४ साउन । नेपाल राष्ट्र बैङ्कको अनुसार आज एक अमेरिकन डलरको खरिद दर ११९ रुपैयाँ र बिक्री दर ११९ रुपैयाँ ६० पैसा रहेको छ । त्यस्तै, स्विस फ्रान्स एकको खरिद दर १२९ रुपैयाँ ४० पैसा र  बिक्री दर १३० रुपैयाँ ६ पैसा रहेको छ ।

यसैगरी, क्यानेडियन डलर एकको खरिद दर आज ९४ रुपैयाँ ३५ पैसा र बिक्री दर ९४ रुपैयाँ ८२ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको