आज ३ सय जनामा संक्रमित थपिए, ३ जनाको मृत्यु

काठमाडौं, १५ मंसिर। आज नेपालमा कोरोना भाइरसका ३ सय १६ जना संक्रमित थपिएका छन् । देशभर १२ हजार ७ सय २७ परीक्षणमा गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज २ हजार ५९ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको