आज विदेशी मुद्रा कतिमा साट्न पाइन्छ ?

काठमाडौं, १५ मंसिर । नेपाल राष्ट्र बैंकको अनुसार आज अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १२० रुपैयाँ ५६ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिदार १३६ रुपैयाँ ३० पैसा र विक्रिदर १३६ रुपैयाँ ९८ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९० पैसा रहेको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको