डलरको भाउ आज कति ?  

काठमाडौं, ८ मंसिर । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ७० पैसा र बिक्रीदर १३४ रुपैयाँ ३७ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८६ रुपैयाँ २५ पैसा रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको