नेप्सेमा आज उच्च अंकको गिरावट, ४ अर्बको कारोबार

काठमाडौं, ७ मंसिर । शेयर बजारमा आज उच्च अंकको गिरावट आएको छ । नेप्से मंगलबार ३२ दशमलव २९ अंकले घटेर २७ सय ३३ दशमलव ४४ विन्दुमा रोकिएकाृे हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव ९८ अंकले घटेर ५१५ दशमलव ४८ विन्दुमा थामिएको हो ।

नेप्सेको अनुसार आज २२७ कम्पनीको ५३ हजार ७६७ पटक कारोबार भएर ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार ५७८ रुपैयाँ बराबरको ७४ लाख ४८ हजार ३ सय ६६ कित्ता शेयर खरिद बिक्री भएको हो । आज अन्य समूहको बाहेक सबै समूहका नेप्से सूचक घटेका छन् ।

३ दिन सम्म घरमा नफर्केपछि खोजी गर्दा प्रकाश भेरी नदीको खोचमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । थप अनुसन्धानको लागि ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको