मंगलबार १५ फागुन, २०८०

नेपाली समय

अग्लो झोलुङ्गे पुल

अग्लो झोलुङ्गे पुल

दमौली, १० जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा निर्माण गरिएको अग्लो झोलुङ्गे पुल । गण्डकी प्रदेश सरकारमार्फत् निर्माण गरिएको उक्त पुलको उचाइ दुई सय ७० मिटर र लम्बाई दुई सय २० मिटर रहेको छ ।  तस्बिर: कृष्ण न्यौपाने