देशमा प्रतिगमनको खतरा देखा पर्यो, त्यो प्रतिगमनसँग लड्नको लागि हामीलाई एउटा संविधानको पक्षधर, गणतन्त्रको पक्षधर, गठबन्धनको आवश्यकता पर्यो, अहिलेको गठबन्धन त्यही आवश्यकताको जगमा खडा छ, अहिले यही ५ दलीय गठबन्धन कायम रहन्छ, यसलाई दायाँबायाँ गरिदैँन , एकदम प्रष्टसँग यसैलाई लिएर जान जरुरी छ : प्रचण्ड