शुक्रबार ०४ असोज, २०८१

नेपाली समय

गुँडु बनाउँदै तोप चरा

गुँडु बनाउँदै तोप चरा

कञ्चनपुर, १८ साउन । ​​​​​​कञ्चनपुरको लालझाडी गाउँपालिका–२, कञ्जमा घाँसहरु बटुलेर रुखको हाँगामा गुँड बनाउँदै तोप चरा ।  आफू बस्ने बासस्थान कलात्मक ढाँचामा बनाउने भएकाले यसलाई शिल्पी चरा भन्ने गरिन्छ ।  तस्बिरः राजेन्द्रप्रसाद पनेरु