आइतबार ०६ साउन, २०८१

नेपाली समय

२०८१ आषाढ महिनाको मासिक राशिफल

२०८१ आषाढ महिनाको मासिक राशिफल

२०८१ आषाढ महिनाको मासिक राशिफल:

मेष राशि (चु,चे,चो,ला, लि,लु,ले,लो, अ):– मेष राशिका ब्यक्तिका लागि २०८१ आषाढ महिना रोगबाट मुक्ति, राज्यबाट लाभ, पेटमा समस्या, यात्रामा दुर्घटना, अध्ययनमा सफलता, कुटुम्बबाट साथ प्राप्त, आर्थिक लाभ, मान प्रतिष्ठा प्राप्त, धार्मिक कार्यमा रुचि, खनिज पत्थरबाट लाभ, यात्राको अवसर,आँखामा कष्ट हुनेछ । 

वृष राशि (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो):– वृष राशिका ब्यक्तिका लागि २०८१ आषाढ महिना वादविवादमा पर्ने, शिरमा समस्या, यात्रा प्राप्त भएता पनि यात्रामा कष्ट,कार्यमा अवरोध, सन्तान सुख, आर्थिक अवस्था कमजोर, दाम्पत्य सुख, भोगविलासिता सामाग्री प्राप्त, कार्यमा अवरोध, मानसिक तनाव बढ्ने, मित्रजनबाट हानी हुनेछ ।

मिथुन राशि (क,कि,कु,घ,ङ,छ,के,को,ह):– मिथुन राशिका ब्यक्तिका लागि २०८१ आषाढ महिना कार्यमा अवरोध, मानसिक तनाव बढ्ने, मित्रबाट नोक्सान, पानीदेखि सावधानी रहनु पर्ने, आर्थिक लाभ, वादविवादमा पर्ने,यात्रामा कष्ट, सुगन्धित बस्तुबाट लाभ, धार्मिक यात्राको अवसर मिल्ने, कडा मिहिनेत गर्नु पर्ने, कार्यमा अवरोध हुनेछ । 

कर्कट राशि (हि,हु,हे,हो,डा,डि,डु,डे,डो):– कर्कट राशिका ब्यक्तिका लागि २०८१ आषाढ महिना टाढाको यात्रा गर्नुपर्ने, मनमा उमङ्ग, सामाग्री हराउन सक्ने, स्वास्थ्यमा समस्या देखा पर्ने, राज्यपक्ष्यवाट लाभ, व्यापार तथा जागिरबाट लाभ, फसेको धन प्राप्त, कार्यमा अवरोध, अपमानित हुनु पर्ने, टाढाको यात्रा प्राप्त, विरोधी पक्ष्य पराजित हुनेछन् । 

सिंह राशि (मा,मि,मु,मे,मो,टा,टि,टु,टे):– सिंह राशिका ब्यक्तिका लागि २०८१ आषाढ महिना पिताबाट लाभ प्राप्त हुनेछ । राज्यबाट सम्मान प्राप्त, आँखा सम्बन्धी समस्या देखा पर्ने, रोजगारमा बाँधा, दाजुभाइ सित मनमुटाब बढ्ने, सन्तान सुख, उक्त कार्यमा मन लाग्ने, धनलाभ हुने, मित्रबाट धनलाभ, मानसिक तनाव बढ्ने, विदेश यात्राको अवसर प्राप्त हुनेछ ।  

कन्या राशि (टो,प,पी,पू,ष,ण,ठ,पे,पो):– कन्या राशिका ब्यक्तिका लागि २०८१ धनलाभ, मित्र आफन्त सित सुख प्राप्त, राज्यपक्षबाट सुख प्राप्त, रोगबाट मुक्त, नविन वस्त्र प्राप्त, मलद्वार तथा नेत्र सम्बन्धी समस्या हुने, व्यवसायबाट लाभ, समस्या कार्यमा सफलता, विपरीत लिङ्गीबाट धोका, विरोधी पक्ष्य पराजय, पित्त सम्बन्धी समस्या, मानसम्मान प्राप्त हुनेछ ।

तुला राशि (र,री,रु,रे,रो,ता,ति,तू,त):– तुला राशिका ब्यक्तिका लागि २०८१ झुठा आरोप लाग्ने, आयमा अवरोध, मनमा अशान्ति, धन एवं सम्मानमा हानी, मलद्वार सम्बन्धी समस्या, दुर्घटना, यात्रामा दुःखकष्ठ, सन्तानबाट टाढा, राज्यबाट सम्मान, टाढाको यात्राको अवसर प्राप्त, धन एवं सुखमा कमी, व्यापार कारोबारमा मन्दी, आँखामा समस्या बढ्ने, मनमा अशान्ति बढ्ने छ । 

वृश्चिक राशि (तो,न,नी,नू,ने,नो,या,यि,यू):– वृश्चिक राशिका ब्यक्तिका लागि २०८१ आषाढ महिना शरीरमा पीडा, राज्यबाट भय, सन्तान सुख, दाम्पत्य सुख, विरोधीपक्ष पराजय, कार्यमा सफलता, मनमा चिन्ता बढ्ने, सम्पूर्ण कष्ट निवारण हुने, यात्रामा कष्ट, अचानक धनलाभ, मित्रजनबाट लाभ हुनेछ ।

धनु राशि (य,यो,भा,भि,भू,ध,फा,ढ,भ):– धनु राशिका ब्यक्तिका लागि २०८१ आषाढ महिना कार्यमा असफलता, व्यवसायमा हानी, यात्रा कष्टकर, स्वास्थ्यमा सुधार, छातीमा समस्या बढ्ने, सन्तान सित मनमुटाब बढ्ने, राज्यबाट भय, डरत्रास, पेटसम्बन्धी समस्या बढ्ने, प्रेममा अवरोध, पशु चौपायाबाट लाभ, कर्म स्थानबाट टाढाको यात्रा, राज्यपक्ष्यबाट हानी नोक्सानी बेहोर्नु पर्नेछ । 

मकर राशि (भो,जा,जी,खी,खू,खे,खो,गा, गी):– मकर राशिका लागि २०८१ आषाढ महिनामा अन्न वस्त्रादिवाट लाभ, राज्यपक्ष्यवाट लाभ, चिसो सम्बन्धी समस्या, मान सम्मानमा कमी, लेखन कार्यमा मन लाग्ने, माङ्गलिक कार्यमा मन लाग्ने, बोलीमा प्रभावकारिता बढ्ने, साझेदारी कार्यमा नोक्सान, धनमा हानीका साथै कार्यमा हानी, यात्राको अवसर, अकस्मात् धन लाभ, मित्रजनबाट लाभ हुनेछ ।

कुम्भ राशि (गू,गे,गो,स,सी,सू,से,सो, द):– कुम्भ राशिका ब्यक्तिका लागि २०८१ आषाढ महिना यात्राको अवसर प्राप्त, यात्रामा दूर्घटना, मानसिक तनाव बढ्ने, वादविवादमा पर्नसक्ने, धातु सम्बन्धी काम कारोबारबाट लाभ, आर्थिक समस्या बढ्ने, मनमा अशान्ति बढ्ने, राज्यपक्षबाट भय, डरत्रास, विरोधी पक्ष परास्त, सन्तानबाट सुख प्राप्त, मानसिक तथा शारीरिक पिडा बढ्ने, टाढाको यात्रा बढ्ने, आर्थिक पक्ष्यमा हानी, अकस्मात् धनहानी हुने, विदेश यात्रा, गुदा सम्बन्धी समस्या हुनेछ । 

मीन राशि (दी,दू,थ,झ,ञ,दे,दो,च,ची):– मीन राशिका ब्यक्तिका लागि २०८१ आषाढ महिना मान हानी, यात्रामा कष्टकर, व्यापार कारोबारमा हानी हुने, स्वास्थ्यमा सुधार, शरीरमा पित्त सम्बन्धी कष्ट, घरेलु जीवनमा सुख, सन्तान सुख, रोजगारमा झन्झट, विलासिता सामाग्रीमा खर्च बढ्ने, टाढाको यात्रा प्राप्त भएता पनि दुःख हुनेछ, सन्तानबाट कष्ट पैदा, मानसिक तनाव बढ्ने, राज्यबाट लाभ, मान सम्मान प्राप्त, अकस्मात् धन लाभ हुनेछ ।

राशिफलले जे जस्तो भनेता पनि तपाईँको महिना शुभ रहोस् !

ॐ नमोः भगवते बासुदेवाय नमः 

चिना टिप्पणी बनाउन, हस्तरेखा हेर्न, ग्रहदशा हेर्न, घरको वास्तु हेर्न, ग्रहशान्ति,माङ्गलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला । 

ज्यो. दुर्गा प्रसाद उपाध्याय

फोन नं. ९८४१३७१८९७, ईमेलः [email protected]

facebook : Durga Prasad Upadhayaya

TikTok: d.astologer