शनिबार ०१ असार, २०८१

नेपाली समय

आजको फोटो : ड्रागन फ्रुट खेती

आजको फोटो : ड्रागन फ्रुट खेती

सुर्खेत, १८ जेठ । सुर्खेतको गुर्भाकोट नगरपालिका –१४, गुमीमा रहेको कर्णाली ड्रागन फ्रुट फर्ममा ढकमक्क फूलेको ‘ड्रागन फ्रुट’ । ड्रागन फ्रुट फर्मका हिराबहादुर मगरले व्यावसायिक रुपमा करिब एक विगाहामा ड्रागन खेती गर्दै आउनुभएको छ । तस्बिरःसुरेश आचार्य