मंगलबार ०८ माघ, २०८१

नेपाली समय

आजको फोटो: प्रजनन प्रक्रियामा रहेका सर्प

आजको फोटो: प्रजनन प्रक्रियामा रहेका सर्प

दाङ, १७ जेठ ।​​​​​​ दाङको घोराही उपमहानगरपालिका–१५ स्थित मिलनचोकमा प्रजनन प्रक्रियामा देखिएका दुई (भाले र पोथी) धामन सर्पहरू । गर्मी बढेसँगै दाङसहित तराईका जिल्लामा सर्पहरू देखापर्ने गर्छन् । तस्बिरः कुलदीप न्यौपाने