बिहीबार ०१ फागुन, २०८१

नेपाली समय

गर्मी बढेसँगै जलबिरे झरनामा रमाउदै पर्यटक

गर्मी बढेसँगै जलबिरे झरनामा रमाउदै पर्यटक

भरतपुर, १४ जेठ । ​​​​​गर्मीले उकुसमुकुस भएपछि चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित जलबिरे झरनाको चिसो पानीमा हिजो गर्मी छल्न र मनोरञ्जन लिन आएका आन्तरिक पर्यटक । तस्बिरः कृष्ण आचार्य