मंगलबार ०४ असार, २०८१

नेपाली समय

२०८१ साल ज्येष्ठ महिनाको मासिक राशिफल; यी राशिका भाग्य चम्किने...

२०८१ साल ज्येष्ठ महिनाको मासिक राशिफल; यी राशिका भाग्य चम्किने...

२०८१ साल ज्येष्ठ महिनाको मासिक राशिफल:

 

मेष राशि (चु,चे,चो,ला, लि,लु,ले,लो, अ):– मेष राशिका ब्यक्तिका लागि २०८१  ज्येष्ठ महिना विद्यार्थीमा अध्ययनमा मन कम लाग्ने, पेसामा नोक्सान, विवादमा फस्न सक्ने, व्यापारमा नयाँ कार्य, पारिवारिक तनाव बढ्ने, यात्राको अवसर, कृषिमा सफलता, खेलकुद क्षेत्रमा सफलता, वैदेशिक क्षेत्रमा सफलता । आँखा सम्बन्धी समस्या, मान्यजनबाट विवाद, आर्थिक हानी, बोलीमा विवाद, अरूको निर्देशनमा चल्नुपर्ने अवस्था, सामाजिक अपमान, महिनाको तेस्रो हप्ता पछि आर्थिक लाभ, बोलीमा प्रभाव, प्रेममा सफलता, राजनीतिक सफलता, प्रेममा सफलता । 

वृष राशि (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो):– वृष राशिका ब्यक्तिका लागि २०८१  ज्येष्ठ महिना अध्ययनमा अवरोध कडा मिहिनेत गर्नु पर्ने, नोकरीमा विवादमा पर्न सकिने, व्यापारमा विवाद पर्न सकिने,पारिवारिक मनमुटाब बढ्ने, दाम्पत्यका साथै प्रेममा सफलता, कृषि कार्यबाट लाभ, राजनीतिक खेलकुद कार्यबाट लाभ, धार्मिक यात्रा प्राप्त, वैदेशिक यात्रामा सफलता, स्वास्थ्यमा महिनाको अन्तिममा खराबी आउने । कार्यमा अवरोधका साथै मन कमलाग्ने, आलोचना व्यहोर्न पर्ने, राज्यपक्षबाट अपमान, विवादमा फस्न सक्ने, आर्थिकमा विवाद, कारोबारमा सावधानी अपनाउनु पर्ने, विलासिता सम्बन्धी कार्यबाट लाभ, राजनीतिक बाट लाभ, मनोरञ्जन सम्बन्धी कार्यबाट लाभ, सुखका साथै आर्थिक लाभ, मेसिनरी सम्बन्धी कार्यबाट लाभ ।

मिथुन राशि (क,कि,कु,घ,ङ,छ,के,को,ह):– मिथुन राशिका ब्यक्तिका लागि २०८१ ज्येष्ठ महिना विद्यार्थीका अध्ययनमा सफलता, नोकरीमा विवादित पर्न सकिने, व्यापारमा धनलाभ, पारिवारिक सम्बन्धमा मनुमुटाव बढ्ने, प्रेममा सफलता, कृषि पशुपालनमा अलि नोक्सान व्यहोर्न पर्ने, राजनीतिक कला संस्कृतिमा लाभ, वैदेशिक कार्यमा लाभ, नयाँ कार्य हुने, आँखामा समस्या बढ्ने । धनक्षयका साथै पीडा, आर्थिक धनलाभ, प्रेममा घनिष्ठता, सुखका साथै धनक्षय, लेनदेनमा सावधानी हुनुपर्ने, सुखका साथै शत्रु पराजीत,  राजनीतिक क्षेत्रमा सफलता, खेलकुदमा सफलता, मनोरञ्जनमा समय बित्ने, नेत्रकामा समस्या ।

कर्कट राशि (हि,हु,हे,हो,डा,डि,डु,डे,डो):– कर्कट राशिका ब्यक्तिका लागि २०८१ ज्येष्ठ महिना अल्छी उत्पन्न हुने,अध्ययनमा अल्छी पन बढ्ने, नोकरीमा नवीन जिम्मेवारी बढ्ने, प्रशासनिक कार्यमा राम्रो रहेको, व्यापारमा शुभ रहेको, नवीन सम्झौता बढ्ने, पारिवारिक मनमुटाब बढ्ने, पेट सम्बन्धी समस्या शीर सम्बन्धी समस्या बढ्ने, नयाँ स्थानको भ्रमण बढ्ने, राजनीतिक खेलकुदमा शुभ रहेको, नयाँ स्थानको भ्रमण बढ्ने, वैदेशिक कार्यमा ढिलासुस्ती बढ्ने । धन प्राप्तिका साथै सुख प्राप्त, प्रशासनिक कार्यमा सफलता, नोकरीमा लाभ, जिम्मेवारी बढ्ने, सुख प्राप्त, बोलीमा प्रभाव बढ्ने, नयाँ कार्य बढ्ने,मनोरञ्जन कार्यमा सरिकहुन पाउने, भयका साथै पीडा बढ्ने ।

सिंह राशि (मा,मि,मु,मे,मो,टा,टि,टु,टे):– सिंह राशिको लागि वैशाख २०८१ ज्येष्ठ महिना प्रेममा सफलता, अल्छी पन बढ्ने, नयाँ सिप बढ्ने, नोकरीमा उन्नति बढ्ने, सरकारी क्षेत्रमा सुखद, बन्द व्यापारमा लाभ रहेको, नवीन सम्झौता हुने, पारिवारिक सम्बन्धमा मनमुटाब बढ्ने, दाम्पत्य सम्बन्धमा खटपट बढ्ने, कला राजनीतिक खेलकुदमा अलि कष्ट रहेको छ । कर्ममा सिद्धि बढ्ने, नयाँ जिम्मेवारी बढ्ने, नयाँ सम्बन्ध बढ्ने, माङ्गलिक कार्यमा सरिकमा सहभागी, रोगबाट भयका साथै धन क्षय हुने, बोलीमा विवाद बढ्ने, सुखका साथै भोग गर्न पाइने, धर्मलाभका,विलासिताका सामाग्रीमा लाभ, राजनीतिकमा लाभ ।

कन्या राशि (टो,प,पी,पू,ष,ण,ठ,पे,पो):– कन्या राशिका ब्यक्तिका लागि २०८१ ज्येष्ठ महिना नवीन प्रेम प्रस्ताव आउने, विद्यार्थीमा अध्ययनमा सफलता, खोजमूलक कार्यमा लाभ रहेको, नोकरी पेसामा हस्तान्तरण हुने, कार्यमा व्यस्तता आउने, व्यापारमा लाभ, पारिवारिक सम्बन्धमा सुधार, प्रेम तथा दाम्पत्यमा खटपट, खेलकुद पर्यटन राजनीतिक क्षेत्रमा लाभ, कृषि कार्यमा लाभ, धार्मिक कार्यमा सरिक हुने, स्वास्थ्यमा अलि समस्या उत्पन्न हुनेछ । कान्ति क्षय, लोभलालच त्याग्नु पर्दछ, नवीन जिम्मेवारी प्राप्त,धनआदी लाभ, गरेको लगानीमा सकारात्मक लाभ हुने, स्वास्थ्यमा खराब हुने, अरूको निर्देशनमा चल्नु बेठिक रहेको, पर्यटन खेलकुद राजनीतिक क्षेत्रमा लाभ ।

तुला राशि (र,री,रु,रे,रो,ता,ति,तू,त):– तुला राशिका ब्यक्तिका लागि २०८१ ज्येष्ठ महिना बोलीमा कदर, अध्ययनमा सफलता, नोकरीमा अपमान, कार्यमा व्यस्तता, व्यापारमा हानी,महिनाको तेस्रो हप्ताबाट लाभ । प्रेममा सफलता रहेको छ। स्वास्थ्यमा खराब सूर्यको आराधना गर्नु पर्नेछ । राजनीतिक कला खेलकुद क्षेत्रमा रहेकालाई, वैदेशिक क्षेत्र लाभ  । रोगबाट सताउने, मानसिक चिन्ता बढ्ने, बोलीमा कठोर, मान्यजनको आदर गर्नु पर्ने, पीडा भय बढ्ने, धन आदि लाभ, बिग्रिएको समस्या बढ्ने, मनोरञ्जन कार्यमा सरिक हुने अवसर प्राप्त ।

वृश्चिक राशि (तो,न,नी,नू,ने,नो,या,यि,यू):– वृश्चिक राशिका ब्यक्तिका लागि २०८१  ज्येष्ठ महिना मान्यजनको सल्लाह अनुसार अघि बढ्दा राम्रो, विद्यार्थीमा अध्ययनमा सफलता, नोकरीमा अपमान, व्यापारमा हानी हुने, दाम्पत्य जीवनमा सफलता, खेलकुद राजनीतिक कलासंगीत क्षेत्रमा महिनाको मध्यपछि शुभ, स्वास्थ्यमा चनाखो हुनु पर्ने, मनमा दोधार आउने, शुभबार सोमबार रहेको छ । आर्थिक हानी बढ्ने, व्यापारमा हानी, मान्यजनबाट मनमुटाब बढ्ने, विपत्तिका साथै धनक्षय, विपत्ति आउने, सुखका साथै लाभ, भ्रमण प्राप्त, मित्रता भेट, पीडा भय पीर, वाक कलामा हानी ।

धनु राशि (य,यो,भा,भि,भू,ध,फा,ढ,भ):– धनु राशिका ब्यक्तिका लागि २०८१  ज्येष्ठ महिना  राजनीतिक कला खेलकुद कला संस्कृतिमा विवाद अपमान, वैदेशिक क्षेत्रमा अपमान । शत्रु नाशका साथै सुख प्राप्त, मानसिक वृद्धि हुने, पारिश्रमिक फल प्राप्त, सुख सयल प्राप्त, मान्यजनको सुखका साथै भेट, आर्थिक वृद्धि, गरेका कार्यमा अवरोध, विवादमा पर्न सकिने, प्रेममा सफलता । भूमि जग्गामा हानी, अध्ययनमा अवरोध, पेशा व्यवसायमा लाभ राज्यपक्ष्यवाट लाभ, बन्द व्यापारमा लाभ, आय आर्जनमा लाभ,  पारिवारिक मनमुटाब बढ्ने, दाम्पत्य जीवनमा खटपट बढ्ने, कृषि पशुपालन श्रम क्षेत्रमा रहनेलाई लाभ ।

मकर राशि (भो,जा,जी,खी,खू,खे,खो,गा, गी):– मकर राशिका लागि २०८१  ज्येष्ठ महिना अध्ययनमा कमजोरी पन आउने,नोकरीमा विवाद उत्पन्न, विवादित कार्यमा मन लाग्ने, नियमित कार्यमा लाग्नु पर्ने, महिनाको तेस्रो हप्तासम्म शुभ रहेको त्यसपछि हानी नोक्सानी रहेको, पारिवारिक सम्बन्ध सुमधुर, पशु कृषि श्रम क्षेत्रमा रहेकालाई लाभ, राजनीतिक कला सङ्गीत नित्य संस्कृति क्षेत्रमा रहेकालाई विवाद, धार्मिक यात्रा हुने, घुमफिरमा समय जाने, वैदेशिक यात्रामा असफलता । अर्थहानी, नयाँ व्यवसायमा लगानी नगर्नु, पेट सम्बन्धी समस्या बढ्ने, प्रशासनिक क्षेत्रमा सफलता, धनसुख हुने, बोलीमा प्रभावकारीता रहने, मातृसुख प्राप्त, धैर्यता अपनाएर अघि बढ्दा शुभ, रोगका साथै शोक प्राप्त, पेट सम्बन्धी समस्याले सताउने, शत्रु भय एवं पीडा हुने, शत्रुले फाइदा लिनेछन् । 

कुम्भ राशि (गू,गे,गो,स,सी,सू,से,सो, द):– कुम्भ राशिका ब्यक्तिका लागि २०८१  ज्येष्ठ महिना अध्ययनमा सफलता, सिकेका सीप देखाउन सकिने, सरकारी नोकरी जागिरमा विवाद, मान्यजनबाट विवाद, बोलीमा विवादित हुने, बन्द व्यापारमा रहेकालाई आर्थिक लाभ, सामूहिक पेसामा राम्रो, पारिवारिक सम्बन्धमा सुधार, स्वास्थ्यमा कमीकमजोरी, पेटमा समस्या, वैदेशिक क्षेत्रमा रोकिएका काम सफल रहने, नवीन कार्य बन्ने छ । रोग भयका साथै मानहानी, मान्यजनबाट विवादित, मान्यजनको आदर सत्कारमा कमी, शत्रुभयका साथै विरोधीले दु:ख दिने, धनलाभ, पुत्रलाभका साथै सुख अध्ययनमा सफलता, मिष्ठान्न भोजन प्राप्त, नवीन प्रेम प्रस्ताव प्राप्त, शत्रु भयका साथै पीडा, स्वास्थ्यमा समस्या ।

मीन राशि (दी,दू,थ,झ,ञ,दे,दो,च,ची):– मीन राशिका ब्यक्तिका लागि २०८१  ज्येष्ठ महिना धनलाभ पुत्र सुख, प्रेम राजनीतिक क्षेत्रमा सफलता, पर्यटन क्षेत्रमा रहेकालाई लाभ, रोग भय शत्रुबाट हानी, पेटसम्बन्धी समस्या बढ्ने, विद्यार्थी वर्गमा अवरोध, नोकरीमा रहनेलाई लाभ, व्यापारमा रहनेलाई लाभ रहेको छ, प्रेम तथा दाम्पत्य जीवन सुखमय, खेलकुद, कला, राजनीतिक क्षेत्रमा लाभ, कृषि पशुपालन बन्द व्यापारमा लाभ रहेको छ । गृहिणीलाई लाभ, वैदेशिक क्षेत्रमा रहेकालाई लाभ रहेको छ । धनप्राप्तीका साथै सुख प्राप्त, पार्टनरसिप काममा सफलता, कृषि, बन्द व्यापारमा लाभ रहेको, प्रशासनिक सरकारी क्षेत्रमा रहेकालाई लाभ रहेको छ । धनलाभका साथै शत्रु भय हुनेछ ।  

राशिफलले जे जस्तो भनेता पनि तपाईँको महिना शुभ रहोस् !

ॐ नमोः भगवते बासुदेवाय नमः 

चिना टिप्पणी बनाउन, हस्तरेखा हेर्न, ग्रहदशा हेर्न, घरको वास्तु हेर्न, ग्रहशान्ति,माङ्गलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला । 

ज्यो. दुर्गा प्रसाद उपाध्याय

फोन नं. ९८४१३७१८९७, ईमेलः [email protected]

facebook : Durga Prasad Upadhayaya

TikTok: d.astologer