आइतबार ०४ जेठ, २०८२

नेपाली समय

गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्योः हमास

गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्योः हमास

गाजा स्ट्रिप,  १६ मङ्सि ।​​​​​​​ गाजा पट्टीमा रहेको हमास सरकारले शनिबार प्यालेस्टाइन क्षेत्रमा शुक्रबार भएको लडाइँमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ।

"गाजा पट्टीमा जताततै सयौं हवाई आक्रमण, तोपखाना र नौसेनाको बमबारी" भएको छ ।  थप ६५० जना घाइते भएका छन्, सरकारको विज्ञप्तिमा भनिएको छ।

 इजरायली सेनाले "विशेष गरी खान युनिसलाई लक्षित गर्द दर्जनौँ घरहरू ध्वस्त  पारेको छ ।

गाजा क्षेत्रमा युद्धविराम सकिए लगत्तै आक्रमणलाई तीव्र पारिएको छ ।