मंगलबार १५ फागुन, २०८०

नेपाली समय

काकाकुल चरा

काकाकुल चरा

कञ्चनपुर, १० मङ्सिर । कञ्चनपुरको बेदकोट नगरपालिका –३ चुरे फेदीको सामुदायिक वन क्षेत्रको सालको रुखमा बसिरहेको  वयस्क काकाकूल(सर्प खाने) चरा । दक्षिण एशियाका वन क्षेत्रमा पाइने यो चराले सर्प र माछालाई आफ्नो आहारा बनाउने गर्छ । तस्बिर: राजेन्द्रप्रसाद पनेरु