शनिबार १९ असोज, २०८१

नेपाली समय

काठमाडौँमा भूकम्पको धक्का; चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको भनाई

काठमाडौँमा भूकम्पको धक्का; चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको भनाई

काठमाडौं, ७ मङ्सिर । मकवानपुर केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर राति १ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो।

४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । काठमाडौँ नजिकै भूकम्पको केन्द्रविन्दु भएकाले कडा धक्का महसुस भएको थियो ।