शनिबार १९ असोज, २०८१
नेपाली समय
गोठालो खबर
मंसिर ४, २०८० सोमबार
भक्तपुर, ४ मङ्सिर । भक्तपुरको कमलपोखरीमा सोमबार बिहान सूर्यलाई अर्घ्य दिँदै भक्तजन । आज उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजा आराधना गरेसँग छठ पर्व सकिएको छ । तस्बिर: रत्न श्रेष्ठ