आइतबार ३० असार, २०८१

नेपाली समय

शैलुङ  मिनी ग्रेटवाल

शैलुङ  मिनी ग्रेटवाल

दोलखा, ३ मङ्सिर । दोलखा जिल्लाको प्रसिद्ध स्थल शैलुङ डाँडामा निर्माण हुँदै गरेको कालापानी शैलुङ मिनी ग्रेट वाल । करिब ५०० मिटर लामो उक्त वाल निर्माणमा रु. छ करोड ७९ लाख ५६ हजार ३८३ लागत अनुमान गरिएकामा रु. चार करोड ९४ लाख १५ हजार ४१८ मा निर्माण हुँदै गरेको छ । शैलुङ डाँडामा आउने आन्तरिक पर्यटकको आकर्षकको केन्द्रसमेत बन्ने छ । तस्बिर : रत्न श्रेष्ठ