बुधबार १३ मंसिर, २०८०
नेपाली समय
गोठालो खबर
मंसिर ३, २०८० आइतबार
दोलखा, ३ मङ्सिर । दोलखा जिल्लाको प्रसिद्ध स्थल शैलुङ डाँडा। समुद्री सतहदेखि करिब तीन हजार ८०० मिटर अग्लो स्थानमा रहेको शैलुङ डाँडामा १०० भन्दा बढी थुम्काहरु रहेका छन् । तस्बिर: रत्न श्रेष्ठ