मंगलबार १५ फागुन, २०८०

नेपाली समय

२०८० असोज महिनाको मासिक राशिफल

२०८० असोज महिनाको मासिक राशिफल

२०८० असोज महिनाको मासिक राशिफल

मेष राशि (चु,चे,चो,ला, लि,लु,ले,लो, अ):– २०८० आश्विन महिना बिरोधीपक्षहरु परास्त हुनेछन् । मनमा उमङ्गता, राज्यबाट लाभ, अध्ययनमा सफलता, पैत्तिक धन लाभ, मित्र लाभ, मनमा उमङ्गता, आर्थिक लाभ, ठेकेदार काम लाभ, राजनीतिक तथा सामाजिक कार्यमा लाभ । कुल कुटुम्बबाट असहयोग, मेसिनरत काम सावधानी, होटल सम्बन्धी कार्य नोक्सान । साझेदारी कार्यबाट नोक्सान । धन नोक्सान । कला, संस्कृति, सङ्गीत, खेल, नित्य सम्बन्धी कार्य गर्नेलाई नोक्सान । 

 

वृष राशि (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो):– २०८० आश्विन महिना घर जग्गा सम्बन्धी सुख, सञ्चित धन वृद्धि, कुल कुटुम्बबाट लाभ, आर्थिक लाभ । सन्तान सुख । आभूषण, वस्त्र, शृङ्गारिक सम्बन्धी कार्य, खेल क्षेत्रमा लाभ । अध्ययनमा मनलाग्ने । मनोरञ्जनमा खर्च बढ्ने । शरीरमा पीडा, शीर पीडा, मनमा । धार्मिक क्षेत्रमा लाग्दा शुभ । मेसीनरी, होटल, आगो सम्बन्धी कार्य गर्नेलाई अलि नोक्सान । साझेदारी कार्यबाट लाभ । शत्रु वृद्धिको । सरकारी कार्यमा नोक्सान । आय आर्जनमा सुधार ।

मिथुन राशि (क,कि,कु,घ,ङ,छ,के,को,ह):– २०८० आश्विन महिनामा यात्राको अवसर । कला, सङ्गीत, नित्य, खेल, आभूषण सम्बन्धी कार्य गर्नेलाई शुभ । राजनीतिक क्षेत्रमा शुभ । प्रेममा लाभ । विदेश यात्रा । दाजुभाइ बिचमा सम्बन्धमा सुधार । वैदेशिक कार्यमा नोक्सान । खर्च बढ्ने । सुरक्षा क्षेत्रमा काम गर्नेलाई खर्च बढ्ने । सुनचाँदी सम्बन्धी कार्य गर्नेलाई खर्च बढ्ने । 

कर्कट राशि (हि,हु,हे,हो,डा,डि,डु,डे,डो):– २०८० आश्विन  महिनामा राज्यपक्षबाट लाभ । प्रशासनिक क्षेत्रमा लाभ । तेल, ग्यास सम्बन्धी कार्यबाट लाभ । राजनीतिक क्षेत्रमा शुभ । धार्मिक यात्रा । ठेकेदार कार्यमा लाभ । सुनचाँदीबाट लाभ । पैत्तिक सम्पातिबाट लाभ । प्रेममा सफलता । बोलीमा प्रभावकारिता । मेसिनरत कार्यबाट लाभ । होटलबाटबाट लाभ । सन्तान सुख । खर्च बढ्ने । विरोधीपक्षबाट नोक्सान । भोगविलास, पत्रकारिता, फलाम, सिसा सम्बन्धी कार्यबाट लाभ । यात्राको अवसर । शृङ्गारिक सम्बन्धी, कला, सङ्गीत, खेलकुद सम्बन्धी कार्यबाट लाभ ।

सिंह राशि (मा,मि,मु,मे,मो,टा,टि,टु,टे):– २०८० आश्विन  महिनामा कार्यमा सफलता । आर्थिक  लाभ । शारीरिक दुर्बलता । पत्रकारिता, कला, सङ्गीत, खेल, फलाम, शिसा, मेसिनरत सम्बन्धी कार्यबाट लाभ । विरोधीपक्ष परास्त । पर्यटन क्षेत्रमा लाभ । कला सङ्गीत, वस्त्र सम्बन्धी कार्यबाट लाभ । धार्मिक कार्यमा सरिक । रोग, शोकले सताउने । मेसिनरत सामानबाट चोटपटक । आगोबाट भय । सरकारी क्षेत्रमा वाधा व्यवधान । वैवाहिक जीवनमा खटपट ।

कन्या राशि (टो,प,पी,पू,ष,ण,ठ,पे,पो):– २०८० आश्विन महिनामा आज आर्जनमा वृद्धि । वैदेशिक कार्यबाट लाभ । शारीरिक समस्या । विरोधीपक्ष परास्त । वस्त्रबाट लाभ । कला, सङ्गीत, नित्य, राजनीतिक, खेल क्षेत्रमा शुभ । प्रेममा सफलता ।बिलासिता सामाग्रीमा खर्च । प्रेस, पत्रकारिता क्षेत्र, फलाम, सिसा सम्बन्धी कार्यबाट लाभ । खर्च बढ्ने । कार्यमा कुशलता । रोगबाट अलि सताउने  । मेसिनरत, शिसा सम्बन्धी कार्यबाट चोटपटक । दाम्पत्य सुख । वैदेशिक कार्यमा समस्या  । अध्ययनमा अवरोध । प्रेममा सावधानी । विरोधीपक्षबाट नोक्सान । विदेश यात्रा । 

तुला राशि (र,री,रु,रे,रो,ता,ति,तू,त):– २०८० आश्विन महिना आर्थिक लाभ । कार्यमा सफलता । यात्रामा सफलता । शृङ्गारिक, पर्यटन, कला, नित्य, मोडलिङ, मोडलिङ कार्यमा शुभ । विद्यार्थीमा अध्ययनमा सफलता ।  पत्रकारिता क्षेत्रमा, लेखन कार्यमा अवरोध, खिन्नता पन आउन सक्नेछ । धार्मिक कार्यमा मन लाग्नेछ, । सेना, पुलिस सुरक्षा क्षेत्रमा हानी । खर्च बढ्ने । सरकारी क्षेत्रमा लाभ । 

वृश्चिक राशि (तो,न,नी,नू,ने,नो,या,यि,यू):– २०८० आश्विन महिनामा आर्थिक लाभ, आय श्रोत बढ्ने । सरकारीपक्षबाट लाभ । बिद्युत सम्बन्धी, तेल, ग्यास कार्यबाट लाभ । मित्रजनबाट सम्बन्धमा सुधार । राजनीतिक क्षेत्रमा लाभ । पैतृक सम्पातिबाट लाभ । ठेकेदार सम्बन्धी कार्यबाट लाभ । धातु सम्बन्धी कार्यबाट लाभ । विद्यार्थी वर्गमा अध्ययनमा सफलता । प्रेममा सफलता रहने छ । दाम्पत्य जीवनमा खटपट। खर्च बढ्ने । पेट सम्बन्धी बिका । रक्त  समस्यामा । आज  वृद्धि । पत्रकारिता, मोबाइल बिक्रेता, लेखन कार्यमा शुभ । धार्मिक यात्रा । आभूषण, पर्यटन, वस्त्र खेल सम्बन्धी कार्यबाट लाभ ।

धनु राशि (य,यो,भा,भि,भू,ध,फा,ढ,भ):– २०८० आश्विन महिनामा कार्यमा सिद्धि । शारीरिक आलस्यता । पैत्तिक सम्पातिबाट लाभ । ठेकेदार, धातु,तेल, ग्यास, फलाम, शिसा सम्बन्धी कार्यबाट होटल सम्बन्धी, औजार, केमिकल सम्बन्धी कार्य गर्नेलाई लाभ । यात्राको अवसर । मनमा प्रसन्न । शत्रु पराजित । मित्रजनबाट लाभ ।दाजुभाइसँगको सम्बन्धमा सुधार । सेना पुलिस क्षेत्रमा रहनेलाई शुभ । विरोधीपक्ष पराजित । लेखक कार्य, पत्रकारिता आदि क्षेत्रमा रहनेलाई अवरोध । फलाम सम्बन्धी कार्य गर्नेलाई चोटपटक । पर्यटन, राजनीतिक, कला, सङ्गीत, खेलकुद कार्यबाट सफलता । प्रेममा सफलता । 

मकर राशि (भो,जा,जी,खी,खू,खे,खो,गा, गी):– २०८० आश्विन महिनामा सुख प्राप्त । पर्यटन, कला, सङ्गीत, भोग विलास मनलाग्ने । प्रेममा शुभ । राजनीतिक क्षेत्रमा सफलता । आकस्मिक धन लाभ । पैत्तिक धन प्राप्त । अध्ययनमा अवरोध । रोग बढ्नले धन खर्च हुने । यात्राको अवसर । कलासंगीतको रुचि, धार्मिक यात्रा । घर जग्गा सम्बन्धी कार्यबाट लाभ । प्रेममा अवरोध । होटलबाट अलि सावधानी । रोग शोकबाट भय, डर, त्रास । शारीरिक आलस्यता । तेल ग्यास, ठेकेदार सम्बन्धी कार्य सावधानी ।

कुम्भ राशि (गू,गे,गो,स,सी,सू,से,सो, द):– २०८० आश्विन महिनामा शारीरिक पीडा, चिन्ता । आर्थिक लाभ । पत्रकारिता, मोबाइल, सिता, फलाम कार्य गर्नेलाई धन लाभ शत्रु वृद्धि । भय, विपत्ति । भय, चिन्ता । यात्रामा अवरोध । भोगबिलासका खर्च बढ्ने ।राजनीतिकमा अवरोध । प्रेममा खटपट । विरोधीपक्षहरु वृद्धि । कुटुम्बबाट मनमुटाब । सेना, पुलिस नोक्सान क्षेत्रमा हानी । मेसिनरत कार्यमा नोक्सान । रोग, भय । धार्मिक यात्रा । तेल ग्यास सम्बन्धी कार्यबाट हानी ।

मीन राशि (दी,दू,थ,झ,ञ,दे,दो,च,ची):– २०८० आश्विन महिनामा धनधान्यमा वृद्धि । दाजभाइबिच सम्बन्ध सुधार । धार्मिक कार्यमा सरिक भइने । मेसिनरत सम्बन्धी कार्यबाट लाभ । आगो सम्बन्धी कार्य गर्नेलाई लाभ । शारीरिक पीडा । विरोधीपक्ष परास्त । पत्रकारिता, लेखन, शिक्षक, विद्यार्थी क्षेत्रमा रहनेलाई नोक्सानी । शत्रुवाट पीडा । मोबाइल, मेसिनरत, फलाम सम्बन्धी कार्यबाट हानी । शत्रुबाट भय, पीडा । आभूषण, राजनीतिक पर्यटन क्षेत्रमा हानी नोक्सानी । मनमा खिन्नता, बुद्धिमा कमजोर, पारीवारीक खटपट । बोलीमा सावधानी अपनाउनु पर्ने । कृषि सम्बन्धी कार्य गर्नेलाई लाभ । 

राशिफलले जे जस्तो भनेता पनि तपाईँको महिना शुभ रहोस् !

ॐ नमोः भगवते बासुदेवाय नमः 

चिना टिप्पणी बनाउन, हस्तरेखा हेर्न, ग्रहदशा हेर्न, घरको वास्तु हेर्न, ग्रहशान्ति,माङ्गलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला । 

ज्यो. दुर्गा प्रसाद उपाध्याय

फोन नं. ९८४१३७१८९७, ईमेलः [email protected]

facebook : Durga Prasad Upadhayaya

TikTok: d.astologer