तपाईँको यस हप्ताको साप्ताहिक राशिफल: २०८० भाद्र (१६–२२) सम्म
मेष राशि (चु,चे,चो,ला, लि,लु,ले,लो, अ):– मेष राशिका ब्यक्तिका लागि २०८० भाद्र तेस्रो साता मानसिक चिन्ता, यात्रा कठिन रहने, अपज श्वास सम्बन्धी समस्या, वादविवादमा परिने सम्भावना रहेको, कार्यमा असफलता, शरीरमा पित्त समस्या बढ्ने, बस्त्र सम्बन्धी कार्य गर्नेलाई शुभ ।
वृष राशि (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो):– वृष राशिका ब्यक्तिका लागि २०८० भाद्र तेस्रो साता घरेलु झगडा सुखमा कमी, स्वास्थ्यमा सुधार, तरल पदार्थमा लाभ, यात्रा कठिन, मानसिक पीडा, सन्तानबाट मनमुटाब बढ्ने,आर्थिक लाभ, अध्ययनमा सफलता, विरोधीपक्ष परास्त, धार्मिक यात्रा प्राप्त ।
मिथुन राशि (क,कि,कु,घ,ङ,छ,के,को,ह):– मिथुन राशिका ब्यक्तिका लागि २०८० भाद्र तेस्रो साता सन्तानबाट आर्थिक लाभ प्राप्त, विरोधीपक्ष परास्त, आर्थिक नोक्सान बढ्ने, आँखामा समस्या, दाम्पत्य जीवनमा काष्ठ, घरगृहस्थीको सुखप्राप्त, धनलाभ, सम्मान प्राप्त, धार्मिक कार्यमा रुची बढ्ने, राज्यपक्ष बाट भय, अध्ययनमा अवरोध ।
कर्कट राशि (हि,हु,हे,हो,डा,डि,डु,डे,डो):– कर्कट राशिका ब्यक्तिका लागि २०८० भाद्र तेस्रो साता मित्र जनबाट विवाद, आर्थिक धन हानी, मनमा अशान्ति, कामूकतामा वृद्धि, भूमि सम्बन्धी कार्यबाट लाभ, दाजुभाइको साथ सहयोगले धनलाभ, धार्मिक कार्यमा रुची बढ्नुका साथै धार्मिक यात्रा, राज्यपक्षबाट मान सम्मान प्राप्त, यात्रामा दुर्घटना बढाउने, धन हानी ।
सिंह राशि (मा,मि,मु,मे,मो,टा,टि,टु,टे):– सिंह राशिका ब्यक्तिका लागि २०८० भाद्र तेस्रो साता रोग, उच्च रक्तचाप, थकान बढ्ने, छाती सम्बन्धी समस्या, घरगृहस्थीको सुखप्राप्त, रोजगारमा बिघ्न, रोग बढ्ने, विद्यामा उन्नती, भाषण कलामा निपूर्ण, कष्टपूर्ण टाढाको यात्रा ।
कन्या राशि (टो,प,पी,पू,ष,ण,ठ,पे,पो):– कन्या राशिका ब्यक्तिका लागि २०८० भाद्र तेस्रो साता टाढाको यात्रा प्राप्त, आर्थिक नोक्सान ब्यहोर्नु पर्ने, विरोधीपक्ष परास्त, मन प्रसन्न, शरीर कमजोरको अनुभूति, विरोधीपक्ष पराजित, सानातिना झगडामा फस्न सक्ने, मनमा चिन्ता बढ्ने, ब्यापारमा हानी ।
तुला राशि (र,री,रु,रे,रो,ता,ति,तू,त):– तुला राशिका ब्यक्तिका लागि २०८० भाद्र तेस्रो साता स्वास्थ्य सुधार, आर्थिक लाभ, मानसिक चिन्ता बढ्ने देखिन्छ, दुर्घटना हुनुका साथै चोटपटक, विरोधीपक्षबाट अपमान ब्यहोर्नु पर्ने, सन्तानबाट मनमुटाब, पारिवारिक सुख प्राप्त, अध्ययनमा सफलता, यात्रामा कष्ठ, शरीरमा पित्तको समस्या बढ्ने देखिन्छ ।
वृश्चिक राशि (तो,न,नी,नू,ने,नो,या,यि,यू):– वृश्चिक राशिका ब्यक्तिका लागि २०८० भाद्र तेस्रो साता मित्रजनबाट धनलाभ, कार्यमा सफलता, बस्त्रबाट लाभ, दाम्पत्य जीवनमा कलह, भाइसित कलह,सन्तानबाट लाभ, कार्यमा सफलता, अध्ययनमा सफलता, बोलीमा प्रभावकारिता, मानसिक चिन्ता बढ्ने, विरोधीपक्ष परास्त, आँखामा समस्या ।
धनु राशि (य,यो,भा,भि,भू,ध,फा,ढ,भ):– धनु राशिका ब्यक्तिका लागि २०८० भाद्र तेस्रो साता धार्मिक यात्रा प्राप्त, रोग अशान्ति बढ्ने, मानसिक चिन्ता बढ्ने, विरोधीपक्ष परास्त, बस्त्र कारोबारबाट लाभ, घरगृहस्थी सुख प्राप्त, राज्यपक्षबाट लाभ, दाम्पत्य जीवनमा कष्ट हुनुका साथै रोगब्याधिले सताउने सम्भावना बढ्ने, विद्यार्थीमा अध्ययनमा अवरोध ।
मकर राशि (भो,जा,जी,खी,खू,खे,खो,गा, गी):– मकर राशिका ब्यक्तिका लागि २०८० भद्र तेस्रो साता रक्त सम्बन्धी समस्या बढ्ने, अपमान ब्यहोर्न पर्नेछ, धन नोक्सानी ब्यहोर्नु पर्ने,विरोधीपक्षबाट पीडा ब्यहोर्न पर्नेछ, धार्मिक कार्यमा सरिक हुने अवसर प्राप्त,राज्यपक्षबाट काष्ठ ।
कुम्भ राशि (गू,गे,गो,स,सी,सू,से,सो, द):– कुम्भ राशिका ब्यक्तिका लागि २०८० भाद्र महिनामा तेस्रो साता कार्यमा असफलता, प्रेम तथा दाम्पत्य जीवन कष्टमय, स्वास्थ्यमा सुधार, घरगृहस्थी सुखमा कमी रहने, राज्यबाट अपमान ब्यहोर्नु पर्ने, कार्यमा सफलता, विरोधीपक्ष परास्त, कुलकुटुम्बबाट सुख प्राप्त ।
मीन राशि (दी,दू,थ,झ,ञ,दे,दो,च,ची):– मीन राशिका २०८० भाद्र महिनामा तेस्रो साता कार्य सिद्धि हुनुका साथै विरोधीपक्षहरु परास्त,सन्तानबाट मतमुटाब बढ्ने, धार्मिक कार्यमा सरिक हुने अवसर प्राप्त, राज्यपक्षबाट सम्मान प्राप्त, यात्रा प्राप्त, मनमा चिन्ता बढ्ने, प्रेम तथा दाम्पत्य जीवनमा सुधार, यात्रा काष्ठ ।
राशिफलले जे जस्तो भनेता पनि तपाईँको साता शुभ रहोस् !
ॐ नमोः भगवते बासुदेवाय नमः
चिना टिप्पणी बनाउन, हस्तरेखा हेर्न, ग्रहदशा हेर्न, घरको वास्तु हेर्न, ग्रहशान्ति,माङ्गलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला ।
ज्यो. दुर्गा प्रसाद उपाध्याय
फोन नं. ९८४१३७१८९७, ईमेलः [email protected]